logo

सर्वोच्च अदालतका न्यायाधीशहरु दुई भागमा विभाजन

काठमाडौ फागुन २९
सर्वोच्च अदालतका न्यायधिसहरु दुई भागमा विभाजन भएका छन् ।  प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले आफुहरुको सुझाव नमानेको भन्दै न्यायधिसहरु दिपकराज जोशी, प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, इश्वर खतिवडा, बिश्वम्भर श्रेष्ठ र अनिलकुमार सिन्हा बेन्चमा नबसेका हुन । 
त्यस्तै न्यायधिसहरु ओमप्रकाश मिश्र, डम्बर शाही, मीरा खड्का, बमकुमार श्रेष्ठ, दिपक कार्की, टँक मोक्तान, केदार चालिसे, शारदा घिमिरे, पुरुषोत्तम भण्डारी, तेजबहादुर केसी, गोपाल पराजुली भने विभिन्न मुध्दाको सुनुवाइ गरिरहेका छन् ।
अदालतको अवहेलना गरेको भन्दै डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्ध परेको मुद्दाको सुनुवाइको क्रममा सोमबार पूर्ण इजलासमा रहेका न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीश पराजुलीको इजलासमा बस्न अस्वीकार गरेपछि सर्वोच्च अदालतका न्यायधिस विभाजित बनेका हुन ।
प्रधानन्यायाधीश पराजुलीका नागरिकता र कागजात हेर्दा उनले गत साउनै अवकाश पाउनु पर्ने भए पनि जन्ममिति सच्याएर अहिलेसम्म सेवामा रहेको न्यायाधीश जबराको भनाई छ।

न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको इजलास बहिष्कार गरेपछि हिजै बाँकी न्यायाधीशले प्रधानन्यायाधीशलाई भेटेर न्याय सम्पादनबाट अलग बस्न सुझाव दिएका थिए। उनीहरुले दिएको सुझाव नमानी प्रधानन्याधीश पराजुलीले मंगलबारका सबै इजलास आफैंले तोके पछि आठ जना न्यायधिसहरुले बेन्च बहिस्कार गरेका हुन । न्यायाधीश जबरालाई भने कुनै पनि इजलास तोकिएको छैन।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विवाहको भोलिपल्ट बिहानै बेहुलाको रहस्यमय मृत्यु

प्रदेश ५ अन्तर्गत रुपन्देहीमा केही दिनअघि एक युवा जबर्जस्ती विवाहको अर्को दिन बिहान मृत अवस्थामा फेला परेका...

तातोपानी नाका सञ्चालनको पहल गर्न माग

तातोपानी नाका सञ्चालनको लागि चीन सरकारसँग पहल गर्न स्थानीय सरोकारवालाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग...

प्रचण्डलाई सिंहको उपचार सहयोग

नेपाली कांगे्रसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शनिबार एक समारोहबीच कालीमाटीस्थित...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै