logo
565 x 90 pixel-01.png

सुलसुले समाचार !

काठमाडौं फागुन २ 
प्रधानमन्त्रि शेर बहादुर देउवाले आज राजिनामा दिने बुझिएको छ । शेर बहादुर देउवा प्रधानमन्त्रि बनेको फागुन ५ गते आठ महिना पुगेर नौ महिनामा प्रवेश गर्दैछ । ज्योतिषिको विश्वास गर्ने देउवालाई उनको ज्योतिषले सत्तारोहन गरेको नौ महिना नलाग्दै राजिनामा दिन आग्रह गरेपछि देउवाले आज देशवासीको नाममा सम्वोधन गर्दै राजिनामा दिने सुलसुलेले थाहा पाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

टेलिकमले प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को मुनाफा रकमबाट प्रतिसेयर ५५ रुपैयाँका दरले...

गल्फ इन्डस्ट्रियल टेक्निकल मिट

नेपाल ल्युब आयल लिमिटेडले गल्फ इन्डस्ट्रियल टेक्निकल मिट २०१९ भैरहवामा सम्पन्न गरेको छ । होटल बोधी रेड सनमा...

डिशहोमले आईपीओ जारी गर्ने

डिश मिडिया नेटवर्क लि.ले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको नवौं वार्षिक साधारणसभालेआगामीआर्थिक वर्षमा आईपीओ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पुनर्निर्माण र भूकम्प दिवसको सार्थकता

१९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा नेपालमा २०५५ सालदेखि हरेक वर्षको माघ २ गते भूकम्प सुरक्षा दिवस...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सरकारले सिमित व्यक्तिहरुको फाइदाको लागि रोयल्टी लागु गरेको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले मन्त्रीपरिषद्को निर्णयले...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै