logo

घरजग्गा कर्जामा सामान्य वृद्धि , २८ वटा बैंकले घरजग्गामा मात्रै एक खर्ब बढी ऋण दिए

सुरेश राउत
काठमाडौं , फागुुन २
वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जारकम गत आर्थिक वर्षको पुुस मसान्तको तुलनामा बढेको छ । गत आवको पुुस मसान्तमा वाणिज्य बंैकहरुले घरजग्गामा झन्डै एक खर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालु आवको पुस मसान्तमा यस्तो कर्जा रकम बढेर एक खर्ब १० अर्ब रुपैयाँको हाराहारीमा पुुगेको छ ।
अपरिष्कृत वित्तीय विवरण सीटीजन्स बंैक इन्टरनेशनलले यही पुुस मसान्तसम्म घरजग्गा क्षेत्रमा मात्र छ अर्ब ५५ करोड ५६ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बंैकले ५८ अर्ब २१ करोड ६३ लाख ४४ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी ५३ अर्ब ३० करोड ७९ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा भने सीटीजन्सले घरजग्गा क्षेत्रमा पाँच अर्ब १७ करोड २० लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सिद्धार्थ बैंकले पनि घरजग्गा क्षेत्रमा सात अर्ब २२ करोड ४४ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालुु आवको पुुस मसान्तसम्म ८५ अर्ब ३१ करोड ९७ लाख ३७ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी ७५ अर्ब ६९ करोड ५४ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सिद्धार्थले गत आवको सोही अवधिमा घरजग्गा क्षेत्रमा छ अर्ब ११ करोड ४६ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
गत आवको पुुस मसान्तमा घरजग्गा क्षेत्रमा चार अर्ब ८२ करोड ९२ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सानिमा बैंकले पछिल्लो अवधिमा यस्तो कर्जा बढाएर पाँच अर्ब ८६ करोड ६६ लाख ११ हजार रुपैयाँ पुु¥याएको छ । यस अवधिमा सानिमाले ६७ अर्ब ७८ करोड नौ लाख ९५ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी ६० अर्ब ५२ करोड एक लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । लक्ष्मी बैंकमा भने घरजग्गा कर्जा न्यून देखिएको छ । गत आवको पुस मसान्तसम्म घरजग्गामा एक अर्ब ६४ करोड ५९ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको लक्ष्मी बैंकमा यस्तो कर्जा बढेर एक अर्ब ८४ करोड ४३ लाख १७ हजार रुपैयाँ पुुगेको छ । मेगा बैंकले पनि घरजग्गा क्षेत्रमा सामान्यरुपमा कर्जा बढाएको छ । गत आवको पुुस मसान्तमा घरजग्गा क्षेत्रमा तीन अर्ब ४० करोड ६९ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा मेगाले यस्तो कर्जा बढाएर अहिले तीन अर्ब ८९ करोड ७७ लाख ४९ हजार रुपैयाँ पु¥याएको छ ।
नेपाल एसबीआई बंैकले पनि घरजग्गा क्षेत्रमा चार अर्ब ७६ करोड ७० लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो कर्जा चार अर्ब ५० करोड ३५ लाख १७ हजार रुपैयाँ रहेको थियो । बंगलादेश बैंकले भने घरजग्गा क्षेत्रमा कर्जा घटाएको छ । गत आवको पुुस मसान्तसम्म घरजग्गा क्षेत्रमा तीन अर्ब २२ करोड पाँच लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको एनबीले यस्तो कर्जा घटाएर दुुई अर्ब ५७ करोड ६४ लाख १० हजार रुपैयाँमा सिमित गरेको छ । यसैगरी बैंक अफ काठमाडौंमा पनि घरजग्गा कर्जा सामान्यरुपमा घटेको छ । गत आवको पुुसमा घरजग्गा क्षेत्रमा तीन अर्ब ७८ करोड ३९ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बीओकोमा यस्तो कर्जा घटेर तीन अर्ब ६३ करोड १८ लाख ८७ हजार रुपैयाँ पुुगेको छ । गत आवको दोस्रो त्रैमासमा घरजग्गा क्षेत्रमा एक अर्ब ७९ करोड ३२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको कुुमारी बंैकले भने चालुु आवको सोही अवधिमा उक्त क्षेत्रमा एक अर्ब ९६ करोड ७२ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यीबाहेक ग्लोबल आईएमई बैंक प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, माछापुुच्छे« बैंक आदिले पनि घरजग्गा क्षेत्रमा कर्जा बढाएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सीटीसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल

राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको...

पञ्चासे चिया बजारमा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको दाहाल चिया प्याकेजिङ उद्योगका उत्पादनहरु बजारमा...

पोखरामा सिप्रदी अर्थमुभर्सको शाखा र्कायालय

नेपालका लागि टाटा हिटाचीको एकमात्र आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले व्यवसाय विस्तार गर्ने क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै